म्याग्दी उद्दार समिति बहराईनद्धारा शान्ति कोषलाई १३ लाख सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी १ कात्तिक । म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ । विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३० रुपैया सहयोग गरेको … Continue reading म्याग्दी उद्दार समिति बहराईनद्धारा शान्ति कोषलाई १३ लाख सहयोग